मंगलबार, मंसिर २, २०८२

‘दिशा पाटनीको ग्ल्यामर लुक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – एक्टर दिशा पाटनी आफ्नो बोल्ड लुकका कारण सधै चर्चामा रहने गर्छिन्। थुप्रै पटक उनी छोटा लुगा लगाएकै कारण चर्चामा आउने गरेकी छिन्। यस्तै अवस्थामा हालै पनि उनी एउटा इभेन्टमा देखा परेकी थिइन्।

इशा इभेन्टमा बोल्ड देखिन्थिन्। उनी वान पीस सिमरीमा समारोहमा सरिक थिइन्। दिशाको यतिवेला एउटा भिडियो समेत भाइरल भइरहेको छ। जसमा उनलाई इभेन्टमा बिभिन्न मान्छेसँग हात मिलाउँदै गरेको देख्न सकिन्छ।
दिशा पाटनी का ग्लैमरस लुक, इस अंदाज में आईं नजर, Photos

दिशाले इभेन्टमा फोटो सुट समेत गराइन्। दिशा ‘कस्मेटिक ब्रान्ड’को प्रभाशनको सिलसिलामा इवेन्टमा सरिक भएकी हुन्। आफ्नो फिटनेट र बोल्ड लुकका कारण उनी सधै खुशी हुन्छिन्।
दिशा पाटनी का ग्लैमरस लुक, इस अंदाज में आईं नजर, Photos
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्