सोमबार, साउन १८, २०८३

विप्लवको शिक्षक संगठनका अध्यक्षसहित २ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा –प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लप नेतृत्व सम्बद्ध अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई रुपन्देहीको रुद्रपुरबाट पक्राउ गरेको हो।

सुर्यपुरा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापकसमेत रहेका आचार्य हरैया बहुमुखी क्याम्पसमासमेत प्राध्यापनरत थिए। शिक्षक संगठनको केन्द्रीय सदस्य समेत रहेका आचर्यसँगै नेकपा माओवादीका जिल्ला सदस्य विष्णु तिवारी पनि पक्राउ परेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।