सोमबार, साउन १८, २०८३

सेनाले माग्यो ठूलो संख्यामा शिक्षक र प्रशिक्षक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयका लागि विषयगत शिक्षक, संगित र खेलकुद प्रशिक्षकको माग गरेको छ । बुधबार गोरखापत्रमा सुचना निकाल्दै सेना ठूलो संख्या शिक्षक, प्रशिक्षक र प्राविधिकहरुको माग गरेको हो । 

सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालरविद्यालयहरुमा दर्खास्त दिन आह्वान गरेको छ । विषय र पद अनुसार योग्यता र उमेर फरक फरक तोकिएको छ । 
 
विस्तृत जानकारीका लागि हेर्नुहोस सुचना 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।