सोमबार, साउन १८, २०८३

त्रिशूली नदीमा मिनीबस खस्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन- नारायणघाट-काठमाडौं सडकखण्डअन्तर्गत पर्ने घोप्टेभिरबाट मिनिबस त्रिशुलीमा खसेको  छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरबाट बस त्रिशूलीमा खस्दा तीन जना घाइते भएका छन् । 

सोमबार राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् भने तनहुँको दमौलीका निशान सुनारको चितवनमा उपचार भइरहेको छ । बसमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।