मंगलबार, मंसिर २, २०८२

राजिवले ल्याए ‘कान्छी सुन न...’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – जापानमा बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह बढ्दो छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको  बिकास र बिस्तारका लागि नेपाली कलाकारहरुले समय निकाल्ने गरेका छन्। गायक राजिव लामा विगत १२ वर्षदेखि जापानमा बस्दै आएका छन्। उनी जापानमा आयोजना हुने कार्यक्रमको आयोजक मध्येका एक सदस्य पनि हुन्।

यसअघि ‘जाऊ जाऊ साथी रेलैमा’, ‘वन लभ’, ‘टोक्यो शहरमा’ लगायतका गीत बजारमा ल्याइसकेका छन्। 

गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ भने  बियट ब्यान्डका र्‍यापर थुजे दोन्दुपको र्‍याप समाबेश छ। गीतको एरेन्जमेन्ट विशेष पाण्डेले गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्