सोमबार, साउन १८, २०८३

राजपाले संसद चल्न दिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइतबारको संघीय संसद्को बैठकपनि राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका लक्ष्मणलाल कर्णले सभामूखकाे रुलिङ र मन्त्रीले संसदमा गरेकाे प्रतिवद्धतासमेत सरकारले पुरा नगरेकाे भन्दै प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताए। राजपाको सांसदहरुले उभिएर बैठकमा सञ्चालनमा अवरोध गरेपछि सभामूखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

संसदकाे आजको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने र हिँउदे अधिवेशन समापन गर्ने कार्यक्रम रहेको छ। बैठक दुई पटक राख्ने कार्यसूचि छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।