शुक्रबार, जेठ १, २०८३

इन्डोनेशिया पुगेर वाइल्ड बनेकी प्रियंका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – इन्डोनेशिया पुगेर नायिका प्रियंका कार्कीले वाइल्ड हुन चाहन्छु भन्दै सामाजिक सञ्जालमा केही तस्विरहरु पोस्ट गरेकी छन्। प्रियंकाले प्रेमी तथा नायक आयुष्मान देशराज जोशीसँग इन्डोनेशियाको बालीमा खिचिएका केही तस्बिरहरु इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन्। 

नायिका प्रियंका कार्कीले इन्स्टाग्राम पेजमा वाइल्ड हुन चाहन्छु भन्दै हट तस्बिरहरु पोष्ट गरेकी हुन्। तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु।’ उनले दुई वर्षदेखि आयुषको प्रेममा डुबेको समेत उल्लेख गरेकी छन्।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्