शुक्रबार, जेठ १, २०८३

‘मिसेस नेपाल ग्ल्याम २०१९’को ‍अडिसन सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम २०१९’को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन समेत खुला गरेको छ।

प्रतियोगिताको पहिलो अडिसन फागुन २५ गते हुनेछ। प्रतियोगितामा २० देखि ४५ वर्ष उमेर समूहका महिलाले आवेदन भर्न पाउने छन् । 

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजकले जनाएको छ।

आश्विनी झा प्रतियोगीताको कोरियोग्राफर हुन्। गतवर्ष प्रतियोगिताको उपाधि अलाइजा महर्जनले जितेकी थिइन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्