शुक्रबार, कात्तिक २०, २०८३

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

Machhapuchchhre

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन्। 

राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

प्रकाशित: Nov 06, 2026| 17:33 शुक्रबार, कात्तिक २०, २०८३