बुधबार, कात्तिक १८, २०८३

राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै

 |  बुधबार, कात्तिक १८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १८, २०८३

Machhapuchchhre

काठमाडौं- भोटेकोशी एवम् कालीगण्डकी करिडोरमा गएको विपद्बारे अध्ययन तथा अनुगमन गर्न गठित राष्ट्रिय सभा संसदीय विशेष समितिको बैठक आज बस्दै छ।

समितिको बैठक कात्तिक १८ गते बिहान ११ बजे संघीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने जानकारी दिएको छ।

बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Nov 04, 2026| 08:02 बुधबार, कात्तिक १८, २०८३