मंगलबार, कात्तिक १७, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दशैँपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। 

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 03, 2026| 12:42 मंगलबार, कात्तिक १७, २०८३