सोमबार, कात्तिक १६, २०८३

जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ।

संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ। बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ। यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो।

प्रकाशित: Nov 02, 2026| 07:23 सोमबार, कात्तिक १६, २०८३