आइतबार, कात्तिक १५, २०८३

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- 'सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति अहिले भइरहेको न्यायालयको विवादतर्फ इंगित रहेको विश्लेषण गरिएको छ।

प्रकाशित: Nov 01, 2026| 20:00 आइतबार, कात्तिक १५, २०८३