बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ।

बिहान ११ बजेदेखि सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ।

प्रकाशित: Oct 29, 2026| 06:19 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्