शुक्रबार, असोज २३, २०८३

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्ने तय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्। 

बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए।  नेकपाले कात्तिकदेखि जनअभियान सुरु गर्ने निर्णय गरेको छ।

प्रकाशित: Oct 09, 2026| 07:59 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्