शुक्रबार, जेठ १, २०८३

युट्युबबाट हटेको 'लुट कान्छा' माइतीघरमा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीतमा सरकारले प्रतिबन्ध लगाइएपछि नागरिक स्तरबाट यसको विरोधमा प्रदर्शन भएको छ। नागरिक आयोजनामा आइतबार दिउँसो माइतीघर मण्डलामा युट्युबबाट सरकारले हटाउन लगाएको यो गीत बजाएर विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी युवाहरुले व्याङ्ग्यात्मक गीतमा सरकारले प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले ‘कम्युनिस्ट सरकार की पञ्चायत ‘रिर्टनस्’, गीत बन्द होइन भ्रष्टचार बन्द गर’ लेखेको प्ले कार्ड बोकेका थिए।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्