बिहीबार, असोज १५, २०८३

अविरल वर्षाले अवरुद्ध विद्युत् सेवा पुन:सञ्चालन

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

मुगु- अविरल वर्षाका कारण रारा छायानाथ नगरपालिका–३ स्थित निघाल्या–फुली सडकखण्डमा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि सेवा अवरुद्ध भएको थियो। 

सम्बन्धित प्राविधिक टोलीले निरन्तर प्रयास गरी अवरुद्ध विद्युत् लाइनको मर्मत तथा सम्भार सम्पन्न गरेपछि विद्युत् सेवा पुनः सुचारु गरिएको हो।

प्रकाशित: Oct 01, 2026| 09:52 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्