शुक्रबार, असोज ९, २०८३

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं- अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ। एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको हो। अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए। त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए। 

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए।

प्रकाशित: Sep 25, 2026| 12:21 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्