शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खनाल र बेलायतकी राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बेलायतकी राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री कर्स्टी म्याकनिलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।

भेटमा विशेषगरी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो।

प्रकाशित: Sep 25, 2026| 09:57 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्