सोमबार, असोज ५, २०८३

एमाले बैठकमा मोबाइल प्रतिबन्ध

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ।

आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोली र पर्सिको बैठकमा मोबाइल प्रतिबन्ध लगाइने जानकारी दिएका हुन्। ओलीले आजको बैठकमा पनि सहभागी सबै केन्द्रीय सदस्यहरुलाई मोबाइल अफ गर्न निर्देशन दिएका छन्। साथै उनले बैठकमा मोबाइलबाट तस्वीर लिन र भिडियो खिच्न समेत नपाइने निर्देशन दिएका छन्।

प्रकाशित: Sep 21, 2026| 13:47 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्