बिहीबार, असोज १, २०८३

संसदीय विशेष समिति गठनबारे संसदमा रहेका दलहरुसँग छलफल हुदै

 |  बिहीबार, असोज १, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०८३

काठमाडौं- रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल सुरु भएको छ।

बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार संसद्मा रहेका दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच विशेष समिति गठनका विषयमा प्रारम्भिक छलफल हुने रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकमा भएको छलफललाई आधार बनाएर विशेष समिति गठनको सम्भावनाबारे संसद्मा रहेका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूबीच छलफल अघि बढाइएको हो।

प्रकाशित: Sep 17, 2026| 12:05 बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्