काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो। महाधिवेशनको तयारीमा जुटेको काँग्रेसले पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
प्रकाशित: Sep 17, 2026| 08:50 बिहीबार, असोज १, २०८३