मंगलबार, भदौ ३०, २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं- सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि छलफल र अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Sep 15, 2026| 06:38 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्