सोमबार, भदौ २९, २०८३

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

आज बिहान ८ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ। छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ।

प्रकाशित: Sep 14, 2026| 07:01 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्