काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५) रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १)८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १)( रुपैयाँ १) पैसा, क्यानेडियन डलर एकको खरिददर १)( रुपैयाँ )२ पैसा र बिक्रीदर १)( रुपैयाँ ४५ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ (२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २)४ रुपैयाँ )३ पैसा र बिक्रीदर २)४ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६) रुपैयाँ र बिक्रीदर १६) रुपैयाँ १५ पैसा तोकेको छ।