काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २५ सयले बढेर तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ६५ रुपैयाँले बढेर ४७८५ मा कारोबार भइरहेको छ। यसअघि विहिअब्र चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो।