शुक्रबार, साउन २९, २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६६० मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ४७५० मा कारोबार भएको थियो।

प्रकाशित: Aug 14, 2026| 10:56 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्