बिहीबार, साउन २८, २०८३

आज सुनचाँदीको मुल्य कति छ ?

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामन्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो।

प्रकाशित: Aug 13, 2026| 11:53 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्