बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजास २४७ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजास २४७ जनालाई कारबाही

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा १६८, हर्न निषेधमा ४०, लेन क्रसमा ४१, अवस्था ठिक नभएको ४२, एकतर्फीमा १७ र अन्यमा ७५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2026| 08:33 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्