बुधबार, साउन २७, २०८३

संघीय संसदका ७ समितिको बैठक बस्दै

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं- आज संघीय संसदका सात समितिको बैठक बस्दैछ। 

आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।

त्यस्तै राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

प्रकाशित: Aug 12, 2026| 07:03 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्