मंगलबार, साउन २६, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ।

प्रकाशित: Aug 11, 2026| 13:02 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्