मंगलबार, साउन २६, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ। बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। 

बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।

प्रकाशित: Aug 11, 2026| 09:23 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्