मंगलबार, साउन २६, २०८३

आज संघीय संसदका दुई समितिको बैठक बस्दै

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ।

आज प्रतिनिधि सभा अन्तर्गत सार्बजनिक लेखा समितिको बैठक बस्दैछ छ भने राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता बारे छलफलको कार्यसूची रहेको छ।

त्यस्तौ आज बिहान ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

प्रकाशित: Aug 11, 2026| 06:58 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्