सोमबार, साउन २५, २०८३

श्रम संस्कृतिका सांसद राईले भने- विश्वभरबाट कुरीकुरी भनियो !

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको टिप्पणी गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउँदै राष्ट्रियताका विषयमा एक ढिक्का हुन आफूले आह्वान गरेकामा त्यस्तो नभएको बताउदै भने- 'सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिए। त्यसमा नेपाली मात्र नभएर भएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु।'

प्रकाशित: Aug 10, 2026| 14:16 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्