शुक्रबार, साउन २२, २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४५८० मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ४५७० मा कारोबार भएको थियो।

प्रकाशित: Aug 07, 2026| 10:53 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्