बुधबार, साउन १३, २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। 

नेकपा एमाले समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। बुधबार मुख्यमन्त्रीको सपथ भए पनि सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा अन्य मन्त्रीहरुको नियुक्ति रोकिएको छ। 

दुबै दलले अडान कायमै रहेपछि मन्त्रालयको भागबण्डामा सहमति नजुटेको हो।

प्रकाशित: Jul 29, 2026| 16:17 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्