काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रकाशित: Jul 29, 2026| 13:38 बुधबार, साउन १३, २०८३