शुक्रबार, असार २६, २०८३

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

 |  शुक्रबार, असार २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०८३

काठमाडौं- गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको हो।

प्रकाशित: Jul 10, 2026| 13:21 शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्