बिहीबार, असार २५, २०८३

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

 |  बिहीबार, असार २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०८३

काठमाडौं- सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन्।  

यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराएका थिए।

प्रकाशित: Jul 09, 2026| 13:43 बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्