सोमबार, साउन ११, २०८३

रास्वपा अर्घाखाँचीमा सीता पराजुली निर्वाचित

 |  सोमबार, जेठ २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २५, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन्।

यस्तै, उपसभापतिमा सहयोगी बिसी, सचिवमा चिरन पन्थी, सहसचिवमा लक्ष्मण भट्टराई विजयी भएका छन्। सहसचिव भट्टराई मात्रै निर्विरोध भएका हुन्। सभापतिमा दिनेश सुनार र महेन्द्र कुँवर पनि प्रत्यासी थिए।

सदस्यहरुमा वेदराज घिमिरे, पिताम्बर सेजवाल, चुरामणि ढुंगाना र महिला सदस्यमा रमा पौडेल निर्वाचित भएका छन्। सदस्यहरुमा ११ जनाबीच प्रतिस्पर्धा थियो।

प्रकाशित: Jun 08, 2026| 09:16 सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्