सोमबार, साउन ११, २०८३

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

 |  सोमबार, जेठ २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २५, २०८३

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन्। सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन्।

पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी भएका छन्।

प्रकाशित: Jun 08, 2026| 06:49 सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्