मंगलबार, जेठ १९, २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै

 |  मंगलबार, जेठ १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १९, २०८३
National life
Shivam cement

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ।
 
आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले दिइन्। 

प्रकाशित: Jun 02, 2026| 10:41 मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्