सोमबार, जेठ १८, २०८३

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

 |  सोमबार, जेठ १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १८, २०८३
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्। 

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन्। 

रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका हुन्। भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: Jun 01, 2026| 09:07 सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्