मंगलबार, साउन १२, २०८३

मन्त्रिपरिषद् बैठकबाट पारित भयो बजेट

 |  शुक्रबार, जेठ १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १५, २०८३

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए।

उक्त बैठक पारित भएको हो। पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नेछन्।

प्रकाशित: May 29, 2026| 16:08 शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्