सोमबार, असार २२, २०८३

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

 |  बुधबार, जेठ ६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ६, २०८३

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका छन्। 

संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि बुधबारकाे बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएसँगै बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थालेका छन्। 

प्रकाशित: May 20, 2026| 11:45 बुधबार, जेठ ६, २०८३
प्रतिक्रिया दिनुहोस्