शुक्रबार, जेठ १, २०८३

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

National life

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। 

उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२:०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। 

प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो।

प्रकाशित: May 15, 2026| 12:13 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्