सोमबार, असार १५, २०८३

मन्त्रिपरिषद्‍बाट कार्यविभाजन नियमावली स्वीकृति

 |  बुधबार, वैशाख ३०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३०, २०८३
National life
Shivam cement

काठमाडौं- मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गरेको छ।

प्रकाशित: May 13, 2026| 13:11 बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्