सोमबार, असार १५, २०८३

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

 |  बुधबार, वैशाख ३०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३०, २०८३
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज  यहाँ  बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले  जानकारी दिए।

रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो।

प्रकाशित: May 13, 2026| 11:24 बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्