मंगलबार, वैशाख २९, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

 |  मंगलबार, वैशाख २९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २९, २०८३

National life

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज मध्याह्न १:०० बजे बस्दैछ। 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्। 
    
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ। 

प्रकाशित: May 12, 2026| 10:10 मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्