बिहीबार, भदौ १८, २०८३

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने

 |  सोमबार, वैशाख २८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २८, २०८३

काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ। 

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: May 11, 2026| 18:27 सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्